भीम रावलले किन गर्दै छन् पत्रकार सम्मेलन ?

भीम रावलले किन गर्दै छन् पत्रकार सम्मेलन ?


  • 6.9K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    भीम रावलले किन गर्दै छन् पत्रकार सम्मेलन ?

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बिहीबार (आज) दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आफूलाई पार्टीले टिकट नदिएको विषयमा आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएका हुन् । 

    images

    नेकपा एमालेले अछाम १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई टिकट नदिँदै झपट बोहोरालाई त्यहाँको टिकट दिएको छ । बुधबार दिउँसो एक ट्विट गर्दै रावलले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने बताएका हुन् । 

    यसमा भीम रावलले असन्तुष्टि जनाउँदै उचित समयमा बोल्ने बताउँदै आएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • तेस्रो आँखा