कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, निर्वाचन रणनीति बनाउने तयारी

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, निर्वाचन रणनीति बनाउने तयारी


  • 6.9K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, निर्वाचन रणनीति बनाउने तयारी

    काठमाडौं । निर्वाचन रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

    images

    बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा