काठमाडौंमा गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने

काठमाडौंमा गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने


  • 5.6K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    काठमाडौंमा गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने

    काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंमा आइतबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

    images

    काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

    कार्यक्रममा सत्ता गठबन्धन आबद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ । प्रशिक्षण कार्यक्रम काठमाडौं क्षेत्र नम्बर २ पर्छ । यहाँबाट गठबन्धनकी उम्मेद्‌वार ओनसरी घर्ती चुनावी प्रतिस्पर्धामा छिन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन

  • तेस्रो आँखा