• ट्रेण्डिङ्ग :
तस्बिरहरु
यसरी गरियाे ‘सत्य’लाई श्रद्धा अर्पण

यसरी गरियाे ‘सत्य’लाई श्रद्धा अर्पण


  • 4.9K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    यसरी गरियाे ‘सत्य’लाई  श्रद्धा अर्पण

    काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारसम्म पुगेर श्रद्धा व्यक्त गरेका छन्। श्रद्धाञ्जली दिन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए । 

    images

    शताब्दी पुरुषको आइतबार बिहान ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो । जोशीको शव पुल्लचोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । हेरौं तस्बिरहरु :

    pm conlance of satya mohan.jpg

    पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा 

    agni.JPG

    पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा

    CKK_KTM_SatymohanJoshiDethBody(10).jpg

    पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै उर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल

    CKK_KTM_SatymohanJoshiDethBody(9).jpg

    पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ

    CKK_KTM_SatymohanJoshiDethBody(7).jpg

    पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

    madhan.JPG

    पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

    CKK_KTM_SatymohanJoshiDethBody(4).jpg

    श्रद्धाञ्जली अर्पण गर्दै नेता बामदेव गौतम

    CKK_KTM_SatymohanJoshiDethBody(3).jpg 

    श्रद्धाञ्जली अर्पण गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन

    CKK_KTM_SatymohanJoshiDethBody(1).jpg

    श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

  • सम्बन्धित विषय:

  • # सत्यमोहन जोशी

  • तेस्रो आँखा
    लेखकबाट थप