• ट्रेण्डिङ्ग :
डा. रिजालले गरे रक्षामन्त्री पदबाट राजीनामाको घोषणा

डा. रिजालले गरे रक्षामन्त्री पदबाट राजीनामाको घोषणा


  • 6.7K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    डा. रिजालले गरे रक्षामन्त्री पदबाट राजीनामाको घोषणा

    काठमाडौं, १ पुस । डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामाकाे घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा अपेक्षित मत प्राप्त नभएको र निर्वाचन हार्ने निश्चित जस्तै भएपछि आँफूले रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आँफूले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । संसदीय परिपार्टीमा कुनै पनि निर्वाचनमा पराजय भएपछि सरकारमा रहनु हुन्न भन्ने पूरानो मान्यता छ ।

    तर यो संस्कृति नेपाली राजनीतिमा देखिएको थिएन । मिनेन्द्रको राजीनामा यो संस्कृतिलाई पालना गर्दै आएको नेपाली राजनीतिमा सम्भवतः यो पहिलो पटक हो । कांग्रेस महामन्त्रीका उम्मेदवार उनी सम्भावित विजयबाट धेरै पाछाडी भैसकेका छन् । मतगणना अहिले पनि जारी छ ।

    menindra rijal.PNG


    तेस्रो आँखा