काठमाडौंमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौंमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस


  • 4.6K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    काठमाडौंमा  ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

    काठमाडाैं । काठमाडौंमा  भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटमा  गएको हो । 

    images

    भूकम्पपछि काठमाडौंवासी घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपालगायत ठाउँमा परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • तेस्रो आँखा