• ट्रेण्डिङ्ग :
आजको मौसम
गण्डकी र  लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा 

गण्डकी र  लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा 


  • 4.5K
    SHARES
    • कार्तिक ४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    गण्डकी र  लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा 

    काठमाडौं ।  पश्चिमी पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ। 

    images

    शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र  लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    शुक्रबार राति  देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिन मार्फत जनाएको छ।  

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा