• ट्रेण्डिङ्ग :
चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 


  • 4.3K
    SHARES
    • कार्तिक १०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

    काठमाडौँ, कात्तिक १० । नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । तिहार, छठजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको हो । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको र उक्त भाइरस फैलिनसक्ने भन्दै माक्स लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने लगायतका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । 

    images


    तेस्रो आँखा