एमाले परित्याग गरि युवाहरु माओवादीमा प्रवेश

एमाले परित्याग गरि युवाहरु माओवादीमा प्रवेश


  • 3.9K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    एमाले परित्याग गरि युवाहरु माओवादीमा  प्रवेश

    घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा केहि युवाहरु एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । घोराही ८ का कमल डाँगी, खुमबहादुर डाँगी, अबिनाश नेपाली लगाएतका युवाहरु एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादीका नेताहरुले पार्टी प्रवेश गराएका थिए ।  

    images


    तेस्रो आँखा