• ट्रेण्डिङ्ग :
जुम्लामा ज्ञानेन्द्र शाही अगाडी

जुम्लामा ज्ञानेन्द्र शाही अगाडी


  • 5.1K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    जुम्लामा ज्ञानेन्द्र शाही अगाडी

    जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता लिएका छन्।  

    images

    १०० मत गणना गर्दा  उनले ६९ मत प्राप्त गरेका छन्। गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन्।


    तेस्रो आँखा