• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने 

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने 


  • 7.0K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने 


    तेस्रोआँखा डेस्क
    काठमाडौं, पुस ३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाईएको भन्दै एमाले उक्त बैठममा सहभागी नहुने भएको हो ।

    images

    प्रधानमन्त्री देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । एमाले महासचिव शंकर पोख्रेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरुलाई बोलाइएको बैठकमा एमाले सहभागी नहुने बताए  । 


    तेस्रो आँखा