मधेश सरकारको नीति तथा कार्यक्रम आज

मधेश सरकारको नीति तथा कार्यक्रम आज


  • 5.7K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.8K Views

    मधेश सरकारको नीति तथा कार्यक्रम आज

    जनकपुरधाम, २३ जेठ । मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

    images

    दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ ।

    पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।


    तेस्रो आँखा