लुम्बिनी प्रदेश सभाको बैठक २६ जेठमा

लुम्बिनी प्रदेश सभाको बैठक २६ जेठमा


  • 8.7K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 13.3K Views

    लुम्बिनी प्रदेश सभाको बैठक २६ जेठमा

    दाङ, २३ जेठ । लुम्बिनी प्रदेश सभाको बैठक २६ जेठमा बस्ने भएको छ । यसअघि २५ जेठमा नीति तथा कार्यक्रम ल्याउने समय तोकिएको भए पनि सभामुखको निर्देशनअनुसार २६ जेठमा बैठक सारिएको हो।

    images

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

    लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।lll.jpg


    तेस्रो आँखा