लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते

लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते


  • 3.0K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते

    दाङ, २५ जेठ/  
    लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निणर्ण गरेको छ, । बुधवार बसेको मन्त्री परिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

    images

    प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निणर्य समेत गरिएको छ । त्यसै गरेर बैठकले आर्थिक वर्ष २०८०/८१मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तारण अन्तगत समपूरक बजेटमा हेरफेर गर्ने निणर्य समेत गरिएको प्रवत्ता पाण्डेयले जानकारी दिए ।


    तेस्रो आँखा