मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन 


  • 3.6K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन 

    दाङ २५ जेठ/  
    मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भएको छ । झण्डै दुई  महिनादेखि लिभर क्यान्सरबाट पीडित डा। साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन। विनोद यादवले जानकारी दिए ।

    images

    काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई  दिल्ली लगिएको थियो । उनी मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।

     


    तेस्रो आँखा