तेस्रो आँखा डेस्क
काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छ । ३५ सदस्य खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो । अन्तिम परिणाम अनुसार सबै भन्दा बढि मत डा. शशांक कोइरालाले प्राप्त गरेका छन् । कोइरालाले २९४२ मत प्राप्त गरेका छन् । उनीसंगै ३५ निर्वाचित केन्द्रीय सदस्यहरुको सुची ।

