कांग्रेस १४ औं महाधिवेशन
खुलातर्फ महिला केन्द्रीय सदस्य : २०६५ मत गन्दा डिलाको अग्रगता कायम, पुष्पा र आरजु पछि पछि 

खुलातर्फ महिला केन्द्रीय सदस्य : २०६५ मत गन्दा डिलाको अग्रगता कायम, पुष्पा र आरजु पछि पछि 


  • 8.8K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    खुलातर्फ महिला केन्द्रीय सदस्य : २०६५ मत गन्दा डिलाको अग्रगता कायम, पुष्पा र आरजु पछि पछि 

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

    images

    २ हजार ६५ मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला रहेकी छन् । त्यस्तै, दोस्रोमा पुष्पा भुषाल र डा.आरजू राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । 

    खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो । कसकाे मत कति ?

    २०६५ मत गणना 
    डिला संग्रौला - १२६८
    पुष्पा भुषाल - ११९६
    आरजु राणा देउवा - १११६
    अम्बिका बस्नेत - ९९८
    ईश्वरी न्याैपाने - ९८५
    सरिता प्रसाई - ९४९
    रमा काेइराला - ८१३
    शुशिला ढकाल - ७९४
    रङंमती शाही  - ७८०
    अनिता देवकाेटा - ७७४

     

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा