मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगकाे आग्रह 

मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगकाे आग्रह 


  • 6.5K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगकाे आग्रह 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, ५ पुस । निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाता नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई  निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा गएर नाम लेखाउन आग्रह गरेको हो । 

    images

    election-press-note.jpg

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # मतदाता नामावली

  • तेस्रो आँखा