तुलसीपुर ५ मा रहेका सामुदायिक विद्यालयहरुलाई बिहानी कक्षा सञ्चालन गर्न अनुरोध 

तुलसीपुर ५ मा रहेका सामुदायिक विद्यालयहरुलाई बिहानी कक्षा सञ्चालन गर्न अनुरोध 


  • 4.6K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    तुलसीपुर ५ मा रहेका सामुदायिक विद्यालयहरुलाई बिहानी कक्षा सञ्चालन गर्न अनुरोध 

    तुलसीपुर ३ असार /
    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले वडामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई बिहानी कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

    images

    वडामा रहेका सामुदायिक विद्यालयहरुको निरिक्षणको क्रममा अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको पठन पाठन तथा शारिरिक रुपमा समस्या देएिकाले आइतबार वडामा बसेको बैठकले असार ४ गते सोमबारदेखि बिहानी कक्षा सञ्चालन गर्न सामुदायिक विद्यालयहरुलाई अनुरोध गरेको हो ।

    असार ४ गतेदेखि लागू भई अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि बिहानी शत्रमा कक्षा सञ्चालन गर्न गराउन हुन जानकारीका लागि अनुरोध गरिन्छ अध्यक्ष बिरेन्द्र शाहद्वारा जारी विज्ञेप्तीमा भनिएको छ ।  ं 

    355077930_3610422042568053_2837512726287084296_n.jpg


    तेस्रो आँखा