- तेस्रो आँखा डेस्क
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । ३०५० मत गणना गरएिको छ । खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो ।
३०५० मतगणना हुँदा हेर्नुहो : कसको कति ?
डिला १९०६
पुष्पा १८०७
आरजु १६८८
अम्बिका १५२९
ईश्वरी १४९४
सरिता १३७१
रमा १२३६
शुशिला ११९५
रङंमती ११८८
अनिता ११३२
जमुना १०८२
