- तेस्रो आँखा डेस्क
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । ३७५० मत गणना हुदाँ डा.डिला संग्रौलाले अग्रता कायम गरेकी छन् । भने दस्रोमा पुष्पा भुसाल र आरजु राणा देउवा तेस्राे स्थानमा रहेकी छन् । खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो ।
३७५० मतगणना हुँदा हेर्नुहोस् कसको कति :
डिला संग्रौला २३४६
पुष्पा भुषाल २२२३
आरजु राणा देउवा २०८३
अम्बिका बस्नेत १८८९
ईश्वरी न्यौपाने १८२६
सरिता प्रसाईं १६७४
रमा कोइराला १५३९
शुशिला ढकाल १४७६
रङंमती शाही १४८६
अनिता देवकोटा १३८७
जमुना ढकाल १२५३
