अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित

अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित


  • 11.8K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 18.1K Views

    अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित

    काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् ।

    images

    सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् । उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् ।

    लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् । 

    268132094_234556578814524_6810876772892915809_n (1).jpg


    तेस्रो आँखा