काठमाडौ ५, पुस लाेकतान्त्रिक समाजवादी पार्टिका नेता लक्ष्मणलाल कर्णले आफ्नाे दल एमसिसीकाे विपक्षमा नरहेकाे वताएका छन् । सर्बदलिय बैठकमा एमसिसीकाे विषयमा भएको छलफलका वारेमा जानकारी गराउन लाेसपाले साेमबार संसदीय दलकाे बैठक वाेलाएकाे थियाे।संसदिय दलकाे बैठकमा बाेल्ने नेताहरुले एमसिसीकाे विपक्षमा नरहेकाे वताएकाे नेता कर्णले जानकारी दिए।बैठकमा सरकारले संसदमा एमसिसीकाे प्रस्ताब पेस गरे के गर्ने भन्ने विषयमा पनि छलफल भएको नेता कर्णले वताए।आईतवार साझ प्रधानमन्त्री शेर बहादुर देउवाले एमसिसी, संसाद अवराेध हटाउने लगाएतका विषयमा सर्बदलिय बैठक वाेलाएकाे थियाे ।
