कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसकाे स्थान के ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसकाे स्थान के ?


  • 8.3K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसकाे स्थान के ?
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । 

    images

    एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७ सय १३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६ सय ५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेकीछन् । 

    १२०० गन्दा कसले कति मत ल्याए ?

    १) राजीव बिक्रम शाह ७१३

    २) कर्ण ब बुढा ५६१

    ३) हृदयराम थानी ५७२

    ४) दिनबनधु श्रेष्ठ ३८९

    ५) नारायण भट्टराई ९६

    महिला तर्फ

    १) जानकी सिह ६५९

    २) मैना कार्की ५१३


    तेस्रो आँखा