• ट्रेण्डिङ्ग :
जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित

जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित


  • 3.5K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित

    दाङ, २० असार । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।

    images

    बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

    त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।


    तेस्रो आँखा