आज संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची

आज संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची


  • 8.3K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    आज संसद बैठक, यस्ताे छ सम्भावित कार्यसूची

    काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बैठक बुधबार (आज) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची  तय गरिएको छ संसद सचिवालयले जनाएको छ। ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ। 

    images

    एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो। 

    यस्तो छ सम्भावित कार्यसूचीः

    Screenshot 2021-12-22 090819.png

     

  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • # कार्यसूची

  • तेस्रो आँखा