राप्रपा लुम्बिनी प्रदेश सहसंयोजकमा प्रकाश रिमाल 

राप्रपा लुम्बिनी प्रदेश सहसंयोजकमा प्रकाश रिमाल 


  • 4.8K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    राप्रपा लुम्बिनी प्रदेश सहसंयोजकमा प्रकाश रिमाल 

    बुटवल २९ असार /
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ ले लुम्बिनी प्रदेश सहसंयोजकको जिम्मेवारी प्रकाश रिमाललाई दिएको छ । सहमहामन्त्रीसमेत रहेका रिमाललाई ुनवीन राप्रपा २०८०ु को कार्ययोजना कार्यान्वयनका लागि सहसंयोजकको जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    images

    अध्यक्ष राजेन्द्र लिङ्देनले लुम्बिनी संयोजकमा यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई जिम्मेवारी दिएका थिए । संयोजकको समन्वयमा रहेर कार्यसम्पादन गर्न रिमाललाई सहसंयोजकको जिम्मेवारी दिइएको हो । राप्रपाले आगामी ६ महिना भूगोलकेन्द्रित रहेर संगठन विस्तारलगायतका काम गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ ।

     


    तेस्रो आँखा