मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं : मन्त्री मास्की

मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं : मन्त्री मास्की


  • 4.8K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं  : मन्त्री मास्की

    देउखुरी, २ साउन / लुम्बिनी प्रदेशका अर्थमन्क्री धनबहादुर मास्कीले मुत्त कमैयालाई राजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताएका छन्  ।

    images

    आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालाग प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए । उनले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।

    लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरु रहेको भन्दै उनीहरुको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उनको भनाई छ । २०५७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।


    तेस्रो आँखा