• ट्रेण्डिङ्ग :
मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न कांग्रेसको माग

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न कांग्रेसको माग


  • 4.7K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न कांग्रेसको माग

    काठमाडौं, १० साउन । नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ ।

    images

    पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।

    यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।


    तेस्रो आँखा