निमावि तह लाइसेन्सको विज्ञापन खुल्यो

निमावि तह लाइसेन्सको विज्ञापन खुल्यो


  • 4.6K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    निमावि तह लाइसेन्सको विज्ञापन खुल्यो

    काठमाडौं, ११ साउन । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।

    images

    आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन् । आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ ।  

    आवेदन अनलाइनबाट दिन सकिनेछ ।

    tsc.JPG


    तेस्रो आँखा