• ट्रेण्डिङ्ग :
मधेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

मधेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा


  • 3.3K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    मधेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं १५ साउन/ मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् ।

    images

    मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए ।


    तेस्रो आँखा