कांग्रेस जनजातिमा सबै देउवा प्यानलका निर्वाचित 

कांग्रेस जनजातिमा सबै देउवा प्यानलका निर्वाचित 


  • 8.6K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    कांग्रेस जनजातिमा सबै देउवा प्यानलका निर्वाचित 

    काठमाडौं, ८ पुस । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजाति समुदायबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    images

    आदिवासी जनजाति खुलातर्फ चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

    त्यस्तै, महिलातर्फ सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन् । निर्वाचितमध्ये टेकप्रसाद गुरुङबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा
    लेखकबाट थप