बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी


  • 6.8K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

    काठमाडौं, ९ पुस । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

    images

    लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो। खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ। त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ। 

    bagmati.PNG


    तेस्रो आँखा