• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु


  • 8.7K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ।

    images

    काठमाडौंमा पुस ११ गतेदेखि सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।  माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।