• ट्रेण्डिङ्ग :
प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेपछि माओवादी केन्द्रकाे बैठक स्थगित, आजै तीन बजे पुनः बस्ने

प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेपछि माओवादी केन्द्रकाे बैठक स्थगित, आजै तीन बजे पुनः बस्ने


  • 8.5K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    प्रचण्डले राजनीतिक प्रतिवेदन  पेस गरेपछि माओवादी केन्द्रकाे बैठक स्थगित, आजै तीन बजे पुनः बस्ने

    काठमाडौं, ९ पुस । नेकपा माओावादी केन्द्रको बैठक केही समयका लागि स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक आज दिउसो तीन बजे बस्ने गरी स्थगित भएको हो। 

    images

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेका हुन्। प्रतिवेदनमाथि दिउँसो तीन बजे बस्ने बैठकले पुनः छलफल गर्ने छ। 

    स्रोतका अनुसार प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केहीबेर बैठक स्थगित गरिएको हो।