बाँकेको जेठीनालामा डुबेर १६ वर्षीय बालक बेपत्ता 

बाँकेको जेठीनालामा डुबेर १६ वर्षीय बालक बेपत्ता 


  • 4.4K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    बाँकेको जेठीनालामा डुबेर १६ वर्षीय बालक बेपत्ता 

    बाँके २४ साउन/ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा १६ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् ।

    images

    जेठीनालामा पौडी खेल्ने क्रममा खजुरा वडा नम्बर–६ शान्तिनगरस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय विकास सुनार डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

    बालक बेपत्ता भएलगत्तै खोजी कार्य जारी राखेको खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् ।


    तेस्रो आँखा