म सबै कांग्रेसीको सभापति हुँ : देउवा 

म सबै कांग्रेसीको सभापति हुँ : देउवा 


  • 8.1K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    म सबै कांग्रेसीको सभापति हुँ : देउवा 


    तेस्रो आँखा
    काठमाडौं, पुस १० ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताएका छन् । आज कांग्रेसका नव निर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाइृ सम्बोधन गर्दै देउवाले सबैलाई समान ब्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रुपमा उभ्याउने बताए ।

    images

    ‘म सबैको सभापति हुँ, हिँजो मलाई कसले भोट हाल्यो, हालेन, त्यो कुरालाई म महत्व दिँदैन,’ देउवाले भने ‘म सबैको मतको कदर गर्दै सिंगो कांग्रेसलाई अगाडी बढाउने छु ।’ यसैगरि उनले आगामी निर्वाचनबाट कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउनु पर्ने चुनौती रहेको भन्दै यो चुनौतीको समाधान कांग्रेस भित्रको एकताले मात्रै सम्भव हुने समेत बताए  ।  

     


    तेस्रो आँखा