बुटवलस्थित मुटु अस्पतालको आईसीयू कक्षमा आगलागी 

बुटवलस्थित मुटु अस्पतालको आईसीयू कक्षमा आगलागी 


  • 2.7K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    बुटवलस्थित मुटु अस्पतालको आईसीयू कक्षमा आगलागी 

    बुटवल ३ भदौ / बुटवलको रामनगर स्थित रहेको मुटु अस्पतालको आईसीयू कक्षमा आगो लागेको छ । बल्ब पट्किएर लागेको आगोले अस्पतालको कुर्सी जलेको अस्पताल स्रोतले बताएको छ । 

    images

    स्रोतले भन्यो, आगो लागेपछि निभाउने अस्पतालमा कुनै फायर ग्याँस नभएकाले पछि कर्मचारीहरूले आगोले जल्दै गरेका कुर्सीहरूलाई बाहिर ल्याएर निभाएको बताउँदै एकछिन भित्र धुवाँले नै भरियो । केही नदेखिने भएको थियो ।

    आकस्मिक सास फेर्ने गाह्रो भएका बिरामीहरू शनिवार आईसीयू कक्षमा नभएकाले मानवीय क्षति भने हुनबाट बचेको बताइएको छ । यता यस विषयमा अस्पताल प्रशासन शाखा र अस्पतालका अध्यक्ष एजाज आलमलाई सम्पर्क हुन सकेन ।


    तेस्रो आँखा