• ट्रेण्डिङ्ग :
धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित

धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित


  • 3.5K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित

    कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा  स्थगित भएको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले आज हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिए ।

    images

    मोर्चाले हिजो  लुम्बिनी प्रदेशमा सन्देश सभा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको छ ।

    सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रम कहिले गर्ने भन्ने टुङ्गो लागि नसकेको नेता भट्टले जानकारी दिए । 


    तेस्रो आँखा