• ट्रेण्डिङ्ग :
तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी


  • 5.3K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी

    काठमाडौं, ११ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुराकानी भएको छ । 

    images

    नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशनअघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

    ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् । 
    'मैले उहाँलाई फोत गरेको थिएँ' प्रचण्डले भने, 'झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो ।  सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।'

    तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।

     


    तेस्रो आँखा