माओवादी केन्द्रको अर्को बैठक पुस २५ मा बस्ने, पदाधिकारी चयन गर्ने

माओवादी केन्द्रको अर्को बैठक पुस २५ मा बस्ने, पदाधिकारी चयन गर्ने


  • 8.5K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    माओवादी केन्द्रको अर्को बैठक पुस २५ मा बस्ने, पदाधिकारी चयन गर्ने

    काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

    images

    ८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। 

    अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

     


    तेस्रो आँखा