कुन्ती शाहीको चर्चा पाउने त्यो भाषण

कुन्ती शाहीको चर्चा पाउने त्यो भाषण


  • 9.5K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    कुन्ती शाहीको चर्चा पाउने त्यो भाषण

    काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले नेपालका युवाहरुलाई वैदेशिक रोजगारीको नाममा विदेश पठाएर देशको विकान नहुने बताएकी थिइन्। 

    images

    उनको भनाइलाई लिएर टिकटक तथा सामाजिक सञ्जालभरी चर्चा चलेको छ। के थियो त उनको भाषणमा हेर्नुहोस् भिडियो ।


    तेस्रो आँखा