• ट्रेण्डिङ्ग :
लुम्बिनीमा थारू समुदायलाई अट्वारीको सार्बजनिक बिदा दिने

लुम्बिनीमा थारू समुदायलाई अट्वारीको सार्बजनिक बिदा दिने


  • 3.8K
    SHARES
    • भाद्र २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    लुम्बिनीमा थारू समुदायलाई अट्वारीको सार्बजनिक बिदा दिने

    दाङ २८ भदौ/ लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।

    images

    २०७९ चैत्र १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा दाङ्ग, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिन दिइने लुम्बिनी गृह मन्त्रायका अधिकृत माधव शर्माले जनाकारी दिए ।

    378572113_10229446743420375_305275151925506958_n.jpg


    तेस्रो आँखा