• ट्रेण्डिङ्ग :
मन्त्री मास्कीद्वारा  संविधान दिवसको शुभकामना ब्यक्त

मन्त्री मास्कीद्वारा  संविधान दिवसको शुभकामना ब्यक्त


  • 2.9K
    SHARES
    • आश्विन ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    मन्त्री मास्कीद्वारा  संविधान दिवसको शुभकामना ब्यक्त

    तुलसीपुर,३ असोज/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले संविधान दिवसमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गरि आठौं संविधान दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका हुन् ।

    images

    त्यस अवसरमा उनले प्रदेश सरकारले  लोकतन्त्रको संस्थागत विकासकालागि थुप्रै काम गरेको बताएका छन् । उनले संविधानमा भएको हक अधिकार कार्यान्वयनमा क्रियाशिल हुन सम्पूणर्मा अपिल पनि गरेका छन् ।


    तेस्रो आँखा