अध्यक्ष ठाकुरको विरुद्धमा कार्यकर्ताद्धारा पार्टी कार्यलयमा धर्ना

अध्यक्ष ठाकुरको विरुद्धमा कार्यकर्ताद्धारा पार्टी कार्यलयमा धर्ना


  • 5.3K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    अध्यक्ष ठाकुरको विरुद्धमा कार्यकर्ताद्धारा पार्टी कार्यलयमा धर्ना

    काठमाडौं,१२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको विरुद्धमा कार्यकर्ताले पार्टी कार्यलयमा धर्ना दिएका छन् ।

    images

    धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा आज पनि धर्ना दिएका हुन । अध्यक्ष ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि उनिहरु धर्नामा बसेका छन् ।

    लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्न नसकिने भन्दै सच्याउन माग गरे । उनिहरुले ‘एक व्यक्ति एक पद’ को कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने आफूहरूको जोड रहेको उनको भनाइ छ ।