लुम्बिनी प्रदेशले प्रदान गर्ने पदक घोषणा कार्यक्रम स्थागित

लुम्बिनी प्रदेशले प्रदान गर्ने पदक घोषणा कार्यक्रम स्थागित


  • 4.9K
    SHARES
    • आश्विन ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    लुम्बिनी प्रदेशले प्रदान गर्ने पदक घोषणा कार्यक्रम स्थागित

    दाङ ३ असोज/ लुम्बिनी प्रदेशले प्रदान गर्ने बिभिन्न पदकको घोषणा कार्यक्रम स्थागित गरेको छ । प्रत्येक बर्ष संविधान दिवसको दिन पदक घोषणा गर्ने गरेको थियो । तर, यस बर्ष बिशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

    images

    लुम्बिनी प्रदेश गृहमन्त्रालयका उपसचिब खिमानन्द ज्ञवालीका अनुसार यस बर्ष एक हप्ते सूचना प्रकाशन गरि आवेदन आह्वान गरिएको थियो ।

    त्यसमा बिभिन्न क्षेत्रका ब्यक्तीहरुले आवेदन दिएका थिए । बिभिन्न क्षेत्रमा योग्दान गरेका ब्यक्तीहरुलाई प्रत्येक बर्ष पदक वितरण गर्ने गरिएको छ ।

    Image_2_958hq7y.jpg

     


    तेस्रो आँखा