• ट्रेण्डिङ्ग :
राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड

राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड


  • 4.8K
    SHARES
    • आश्विन १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड

    काठमाडौं १० असोज/ राहत शिक्षकहरुले माइतीघर सडकखण्ड अवरुद्ध गएका छन् । आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक अवरुद्ध भएसंगै प्रहरीसँग शिक्षकहरूको मुटभेट भएको छ ।

    images

    आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् । सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।


    तेस्रो आँखा