• ट्रेण्डिङ्ग :
ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने

ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने


  • 2.9K
    SHARES
    • आश्विन २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने

    काठमाडौँ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान  B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । 
    डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा  कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो । 
    यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने  सूचनामा उल्लेख छ । 

    images

    C120398E-023B-47FF-9DD1-888E615325F7.jpeg

     


    तेस्रो आँखा