• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा


  • 2.9K
    SHARES
    • आश्विन २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

    कैलाली २३ असोज/ सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो ।

    images

    प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ । एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

    यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो । केही विद्यार्थी घाइते भएका छन् । उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ ।


    तेस्रो आँखा