एमालेको १०औं महाधिवेशन चितवनमा हुने

एमालेको १०औं महाधिवेशन चितवनमा हुने


  • 6.1K
    SHARES
    • कार्तिक ४, २०७८ बिहीबार
    • ५ बर्षs अघि
    • 9.3K Views

    एमालेको १०औं महाधिवेशन चितवनमा हुने

    नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

    images

    रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ। महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति गठन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ।


    तेस्रो आँखा